Tuesday, July 12, 2016

आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर विज्ञापन हेर्नुस्

Posted By: Domain Registration Nepal - 5:39 AM
नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । 

प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ । मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्टि्रयल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक-एक जना उपप्रवन्धक मागिएको छ । प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन खुलेको छ ।

यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।
.
Advertisment

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्

1 comments:

  1. In this fashion, it’s not a lot completely different than half in} a slot machine. Unlike many trendy websites, Jackpot City appears content material to host simply two software providers. That honored role belongs to Microgaming, one of the oldest and most revered builders in the iGaming industry. Every slot you see out there in this on line casino is powered by 카지노사이트 Microgaming, or one of their companion studios. There are advantages to being unique to only one software provider; and that’s timed exclusivity! If you need to play a Microgaming slot early, Jackpot City is your best wager.

    ReplyDelete