स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा रिक्त रहेको स्थानमा १५१ जना मेडिकल अधिकृतको लागि करार सेवामा भर्ना गर्ने भन्दौ सूचना निकालेको छ । सूचनामा अर्को बर्ष असार मसान्त सम्म २०७४ असार सम्म वा अर्को स्थायी जागिरे नआउदा सम्मका लागि भनेर तोकिएको छ । एमबीबीएस उत्तीर्णले दरखास्त हाल्न सकिने सो पदका लागि १५ दिनको म्याद दिइएको छ । -

0 comments:
Post a Comment